spot_img
25.1 C
Kathmandu
spot_img
Homeबजारसुन चाँदीसुनको मूल्यमा उच्च वृद्धि, अब प्रतितोला कति ?

सुनको मूल्यमा उच्च वृद्धि, अब प्रतितोला कति ?

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन एकैदिन तोलामा पाँच हजार ४०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ९१ हजार रुपैयाँ पुगेको छ।

त्यस्तै, आज चाँदीको मूल्य पनि वृद्धि भएको छ। आज चाँदी प्रतितोला चार हजार ४८० रुपैयाँमा कारोबार भइरहेको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here