Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेल सुर्खेतबाट पक्राउ

काठमाडौं — नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेल सुर्खेतबाट पक्राउ परेका छन्। पार्टीको विशेष राजनीतिक कार्यक्रममा सहभागी हुन पुगेका पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले नियन्त्रणमा लिएको हो। प्रहरी अनुसार…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेल सुर्खेतबाट पक्राउ परेका छन्। पार्टीको विशेष राजनीतिक कार्यक्रममा सहभागी हुन पुगेका पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले नियन्त्रणमा लिएको हो।

प्रहरी अनुसार उनलाई हिरासतमा लिएर आवश्यक कानुनी प्रक्रियाका लागि काठमाडौँ पठाउने तयारी भइरहेको छ। पौडेलमाथि ठुलो मात्रामा भएको सेयर कारोबार तथा उनको सम्पत्तिको स्रोत पारदर्शी नभएको र शङ्कास्पद देखिएको भन्दै विभागले लामो समयदेखि सूक्ष्म अनुसन्धान गरिरहेको थियो। सोही अनुसन्धानको सिलसिलामा उनलाई स्थलगत रूपमै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/