spot_img
19.1 C
Kathmandu
spot_img
Homeअर्थतन्त्रलगानीबेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडलाई आइपीओ निष्काशन गर्न अनुमति

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडलाई आइपीओ निष्काशन गर्न अनुमति

नेपाल धितोपत्र बोर्डले बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडलाई आइपीओ निष्काशन गर्न अनुमति दिएको छ । आज बसेको बोर्ड बैठकले कम्पनीलाई २० लाख ८० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति दिएको हो। अब कम्पनीले सर्बसाधारणका लागि रु १०० का दरले २० लाख ८० हजार कित्ता शेयर निष्काशन गर्ने छ । कम्पनीको शेयर निष्काशक तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here