Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

एसबिआई बैंक लुटपाट घटनामा संलग्न ५जना पूर्वपक्षका लागि कारागार चलान 

काठमाडौं– गत पुस २९ गते सिन्धुलीको  घ्याङ्लेख गाउँपालिका–२ हायुटार स्थित नेपाल एसबिआई बैंक  घ्याङ्लेख शाखामा लुटपाट गर्ने ६ जनालाई पूर्वपक्षका लागि कारागार चलान गरिएको छ । बैंक लुटपाटमा संलग्न सिन्धुली छविलाल स्याङतान, …


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं– गत पुस २९ गते सिन्धुलीको  घ्याङ्लेख गाउँपालिका–२ हायुटार स्थित नेपाल एसबिआई बैंक  घ्याङ्लेख शाखामा लुटपाट गर्ने ६ जनालाई पूर्वपक्षका लागि कारागार चलान गरिएको छ । बैंक लुटपाटमा संलग्न सिन्धुली छविलाल स्याङतान,  ज्ञान बहादुर भ्लोन तामाङ, चितवनका शशांक श्रेष्ठ, नुवाकोटका विवेक मगर, र मिलन गिरीलाई पूर्वपक्षका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/