Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नियम पालना गर्ने वाचा गरौँ, जिम्मेवार नागरिक बनौँ’– नेपाल प्रहरी

काठमाडौं – नेपाल प्रहरीले प्रेम दिवसअन्तर्गत मनाइने ‘प्रमिस डे’ का अवसरमा ट्राफिक सचेतना सन्देश सार्वजनिक गर्दै नागरिकलाई ट्राफिक नियम पालना गर्ने वाचा गर्न आग्रह गरेको छ। प्रहरीले सार्वजनिक गरेको सन्देशमा ‘वाचा ब्रेक…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – नेपाल प्रहरीले प्रेम दिवसअन्तर्गत मनाइने ‘प्रमिस डे’ का अवसरमा ट्राफिक सचेतना सन्देश सार्वजनिक गर्दै नागरिकलाई ट्राफिक नियम पालना गर्ने वाचा गर्न आग्रह गरेको छ।

प्रहरीले सार्वजनिक गरेको सन्देशमा ‘वाचा ब्रेक गरे घरमा समस्या, ट्राफिक रुल ब्रेक गरे बाटोमै समस्या’ उल्लेख गर्दै सडक सुरक्षामा सबैको जिम्मेवारी रहने बताएको हो।

प्रहरीले प्रेम र सम्बन्धमा जस्तै सडक सुरक्षामा पनि प्रतिबद्धता आवश्यक हुने बताउँदै ‘सधैँ ट्राफिक नियमको पालन गर्छु’भन्ने प्रतिबद्धता आजै व्यक्त गर्न सबैमा आह्वान गरेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/