Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

रिज लाइन इनर्जी लिमिटेड को आइपीओ खुल्ला

रिज लाइन इनर्जी लिमिटेडले आइपीओ आज बाट आवेदनका लागि खुल्ला गरेको छ । कम्पनीले पहिलो चरणमा स्थानिय तथा बैदेशिक रोजगारमा गएका नेपाली लाई आइपीओ जारी पश्चात दोस्रो चरणमा आम सर्वसाधारणका लागि जारी…


विज्ञापनAdvertisement Banner
1 min read
Wooden blocks with the word IPO and virtual stock graph. Initial Public Offering or stock launch concept.

रिज लाइन इनर्जी लिमिटेडले आइपीओ आज बाट आवेदनका लागि खुल्ला गरेको छ । कम्पनीले पहिलो चरणमा स्थानिय तथा बैदेशिक रोजगारमा गएका नेपाली लाई आइपीओ जारी पश्चात दोस्रो चरणमा आम सर्वसाधारणका लागि जारी गर्न लागेको हो । उक्त कम्पनीले ११ लाख ८० हजार २ सय ६० कित्ता सेयर सर्वसाधारणका लागि खुल्ला गरेको छ। कम्पनीको  आईपीओमा माघ २८ गते देखि फाल्गुन ४ गते सम्म आवेदन दिन सकिने छ ।

आईपीओ जारी गर्ने उद्देश्य भनेको कम्पनीको पूँजी संरचना सुदृढ बनाउँदै व्यवसायलाई थप मुनाफा कमाउनको लागि आवश्यक संसाधन जुटाउनु हो। आइपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/