spot_img
19.1 C
Kathmandu
spot_img
Homeसमाचारवीरगञ्ज बजारमा छापा मार्ने जाँदा सशस्त्र प्रहरीमाथी आक्रमण गर्ने चार जना पक्राउ  

वीरगञ्ज बजारमा छापा मार्ने जाँदा सशस्त्र प्रहरीमाथी आक्रमण गर्ने चार जना पक्राउ  

काठमाडौं – वीरगञ्जस्थित अवैध गोदाममा छापा मार्ने जाँदा सशस्त्र प्रहरी माथि आक्रमण गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पर्सा प्रहरीका प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार सशस्त्र प्रहरी माथि आक्रमण गर्ने चार जनालाई पक्राउ गरिएको हो ।

उनीहरूलाई वीरगञ्जका विभिन्न स्थान बाट पक्राउ गरिएको छ । बस्नेतका अनुसार सशस्त्र प्रहरीलाई लगभग ६–७ जना मिलेर आक्रमण गरेका थिए । बाकी आक्रमणकारीहरूलाई खोज्ने क्रम जारी रहेको छ ।

सशस्त्र प्रहरीमाथि आक्रमण गर्नेहरूका बारेमा आवश्यक अनुसन्धान भइरहेको छ जसले गर्दा पनि संलग्नहरूको नाम पछि मात्र सार्वजनिक गरिने उनी बताउँछन् ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here