Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको हो। यससँगै प्रतितोला छापावाल सुन तोलामा ३ लाख ५…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको हो।

यससँगै प्रतितोला छापावाल सुन तोलामा ३ लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ। त्यस्तै,आज चाँदीको मूल्य भने सामान्य घटेको छ। आज चाँदी तोलामा १० रुपैयाँले घटेको हो।

यससँगै चाँदी आज तोलामा ५ हजार २ सय ४० रुपैयाँमा कायम भएको छ। हिजो चाँदी तोलामा ५ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/