spot_img
19.1 C
Kathmandu
spot_img
Homeबजारसेयर बजारलुम्बिनी विकास बैंकको  संस्थापक शेयर बिक्रीमा

लुम्बिनी विकास बैंकको  संस्थापक शेयर बिक्रीमा

काठमाडौं – लुम्बिनी विकास बैंकले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनी प्रकाशमान श्रेष्ठको नाममा रहेको २० हजार २ सय ९० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो।

बैंकका अनुसार उक्त शेयर खरिदका लागि पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीलाई दिइनेछ। इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

शेयर खरिद गर्न चाहनेले बैंकको केन्द्रीय कार्यालय डिल्लीबजार, काठमाडौंमा उपस्थित भई आवश्यक प्रक्रिया पूरा गरी आवेदन दिन सक्नेछन्। तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीबाट आवेदन नपरेमा प्रचलित नियमअनुसार अन्य प्रक्रियाअनुसार बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here