spot_img
19.1 C
Kathmandu
spot_img
Homeसमाचारसुदूरपश्चिममा २० हजार बढी सुरक्षाकर्मी परिचालन

सुदूरपश्चिममा २० हजार बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं -आसन्न निर्वाचनलाई शान्तिपूर्ण बनाउन सुदूरपश्चिमका ९ जिल्लामा २० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ। ७ हजारभन्दा बढी नेपाल प्रहरी र १३ हजार ६६९ म्यादी प्रहरी खटिनेछन्।

प्रदेशभर १ हजार १७६ मतदानस्थल र २ हजार १९९ मतदान केन्द्र तोकिएका छन्। तीमध्ये ४८१ अतिसंवेदनशील, ७५७ संवेदनशील र ९८६ सामान्य श्रेणीमा वर्गीकरण गरिएको छ।

अतिसंवेदनशील ४४५ स्थलमा सीसीटीभी निगरानी, मोबाइल गस्ती र अतिरिक्त सुरक्षा व्यवस्था मिलाइएको छ। आकस्मिक अवस्थाका लागि हेलिकोप्टर तयारी अवस्थामा राख्न समन्वय भइरहेको जनाइएको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here