
काठमाडौं — प्राइम बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेको हो ।
बैंक सञ्चालक समितिको असोज १९ गते बसेको ५७३औँ बैठकको निर्णयअनुसार हाल कायम इच्छुक संस्थापक शेयरधनीले बिक्रीमा राखिएको संस्थापक शेयर खरिद गर्न सक्नेछन्। उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा लिखित निवेदन दिनुपर्नेछ।
तोकिएको समयावधिभित्र कुनै पनि आवेदन प्राप्त नभएमा अन्य सर्वसाधारणलाई बिक्री खुला गरिनेछ ।






Leave a Reply