spot_img
19.1 C
Kathmandu
spot_img
Homeबजारसेयर बजाररिज लाईन इनर्जिको आईपीओमा मागभन्दा धेरै आबेदन

रिज लाईन इनर्जिको आईपीओमा मागभन्दा धेरै आबेदन

काठमाडौं – रिज लाइन इनर्जी लिमिटेडको आइपीओमा माग भन्दा २५.११ गुणा बढी आवेदन परेको छ ।

उक्त कम्पनीले ११ लाख ८० हजार २ सय ६० कित्ता सेयर सर्वसाधारणका लागि खुल्ला गरेकोमा २ करोड ९६ लाख ३७ हजार ३ सय कित्ताका लागि आवेदन परेको छ।

कुल २६ लाख ६३ हजार ५५७ जनाले आवेदन दिएका सिडिएसई ले जनाएको छ । आइपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here