Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नेप्सेमा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको ५ प्रतिशत बोनश शेयर सूचिकृत

काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको बोनश शेयर सूचिकृत भएको छ। नेप्सेका अनुसार बैंकको ५ प्रतिशत बोनश शेयर वापत ७३ लाख ८४ हजार ५०६ कित्ता शेयर मंगलबार…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको बोनश शेयर सूचिकृत भएको छ।

नेप्सेका अनुसार बैंकको ५ प्रतिशत बोनश शेयर वापत ७३ लाख ८४ हजार ५०६ कित्ता शेयर मंगलबार सूचिकरण गरिएको हो। सूचिकृत उक्त शेयर भोलि (बुधबार) देखि दोस्रो बजारमा कारोबारमा आउनेछ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने निर्णयअनुसार उक्त बोनश शेयर जारी गरेको थियो। सूचिकरणसँगै अब सम्बन्धित शेयरधनीहरूले प्राप्त शेयर दोस्रो बजारमा किनबेच गर्न सक्नेछन्।

यस सूचिकरणपछि बैंकको चुक्ता पूँजी समेत वृद्धि भएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/