बुधबार, ११ कार्तिक २०८३ · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?

काठमाडौं — नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ४०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार…


विज्ञापनAdvertisement Banner
◷
1 min read

काठमाडौं — नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ४०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । प्रति १० ग्राम सुनको मूल्य दुई लाख ४९ हजार ९१५ रुपैयाँ तोकिएको हो ।

यता, चाँदीको मूल्य भने तोलामा ४० रुपैयाँले बढेर प्रतितोला चार हजार ४३० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *