बुधबार, ११ कार्तिक २०८३ · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सुनको मूल्यमा गिरावट, बिहिबार प्रतितोला कति ?

काठमाडौं — नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एकैदिन तोलामा तीन हजार २०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको लागि सुनको मूल्य प्रतितोला…


विज्ञापनAdvertisement Banner
◷
1 min read
Closeup silver ingots and golden bullions in bank vault. Finance 3d illustration

काठमाडौं — नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एकैदिन तोलामा तीन हजार २०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको लागि सुनको मूल्य प्रतितोला दुई लाख ९९ हजार १०० रुपैयाँ कायम गरिएको छ ।

यता, चाँदीको मूल्य पनि तोलामा १६५ रुपैयाँ घटेर प्रतितोला चार हजार ६५० रुपैयाँमा कारोबार भइरहेको हो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *