Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

बढ्यो सुनको मूल्य, एक तोला किन्न कति चाहिन्छ ?

काठमाडौं — नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामाच तीन हजार २०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख २२ हजार…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामाच तीन हजार २०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख २२ हजार ७०० रुपैयाँ कायम भएको छ। १० ग्राम सुनको मूल्य पनि बढेर दुई लाख ७६ हजार ६६५ रुपैयाँ पुगेको हो।

यता, चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला चार हजार ९६५ रुपैयाँमा कायम भएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/