Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नेपाली बजारमा सुनको भाउ घट्यो

काठमाडौं – नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३लाख २ हजार ८०० रुपैयाँ कायम भएको छ। जुन हिजो आइतबार ३लाख ५ हजार…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३लाख २ हजार ८०० रुपैयाँ कायम भएको छ।

जुन हिजो आइतबार ३लाख ५ हजार ८०० रुपैयाँ थियो। यसरी प्रतितोला ३,००० रुपैयाँले मूल्य घटेको छ।

विश्लेषकहरूले अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा आएको उतार-चढाव र स्थानीय माग–आपूर्तिको असरले मूल्यमा यो घटबढ भएको बताएका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/