
काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। सुनको १० ग्रामको मूल्य पनि आज दुई लाख ४२ हजार ८०० रुपैयाँ कायम भएको छ।
यता चाँदीको मूल्य भने आज १० रुपैयाँले बढेर प्रतितोला चार हजार ३२० रुपैयाँमा किनबेच भएको हो ।



Leave a Reply