spot_img
20.4 C
Kathmandu
spot_img
Homeबजारसुन चाँदीबढ्यो सुनचाँदीको मूल्य, आइतबार प्रतितोला कति?

बढ्यो सुनचाँदीको मूल्य, आइतबार प्रतितोला कति?

काठमाडौं — नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार २०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी तोलामा ५५ रुपैयाँले बढेर प्रतितोला चार हजार ८९५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here